logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो अमेरिकी डलरको भाउ, आज कुन देशको कति ?


अंकुरण खबर
1.599K
Shares

आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ३० पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ९८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ १४ पैसा छ।