logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको भाउ हालसम्मकै उच्च


अंकुरण खबर
858
Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बुधबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने ५ सयले बढेर प्रतितोला ९१ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।