logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबार मात्र ११४ जनाले कोरोना जितेर डिस्चार्ज


अंकुरण खबर
1.417K
Shares

नेपालमा कोरोना जित्नेको संख्या दुई हजार तीन सय ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना जित्नेहरुमा पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् ।  बुधबार मात्र ११४ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ ।

नेपालमा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।