logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा थपिए ९३ जना कोरोना संक्रमित


अंकुरण खबर
1.066K
Shares

पाल्पामा मात्रै थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको २ सय ९७ वटा परिक्षणमा ९३ जनामा पोजेटिभ रिपोर्ट देखिएको हो ।

अस्पतालका अनुसार बाँकी २ सय ४ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । आज गण्डकी प्रदेशमा पनि ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नेपालमा पछिल्लो तथ्यांक अनुसार १० हजार ७२८ जना संक्रमित रहेका छन् । २४ जनाको मृत्यु भएको छ भने २,३३८ जना निको भएका छन् ।