logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


अंकुरण खबर
832
Shares

नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।

बुधबार छापावाल सुन ९१ हजार १ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपियाँले घटेको छ । आज चाँदी प्रतितोला ९ सय ३५ रुपियाँमा कारोबार भइरहेको छ ।