logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट थप एकको मृत्यु


अंकुरण खबर
1.144K
Shares

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा ४९ वर्षीय पुरुषको मृत्यु भएको हो । स्रोतका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो।

काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो। अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान गुमाएका छन्।