logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपामा दुई अध्यक्षबिचको संघर्ष फेरी उत्कर्षमा


अंकुरण खबर
819
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ-आफ्नो धारण राखेका थिए। आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य विविध विषयमा छलफल हुने बताईएको छ।

नेकपाभित्र पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले विवदा चुलिएको छ।