logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुनको मुल्य, आज तोलाको कति?


अंकुरण खबर
858
Shares

आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ ।

आज शुक्रबार छापावाला सुन पाचँ  सयले घटेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । बिहीबार छापावाला सुन तोलामा ९१ हजार १ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

आज तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी बिहीबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।