logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कर्णालीमा असार १५ गते सार्वजनिक बिदा


अंकुरण खबर
2.067K
Shares

आगामी असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ।

धान दिवसका अवसरमा असार १५ गते प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिइने जनाएको हो।