logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.313K
Shares

आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ४८ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ १५ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ४० पैसा छ।