logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्युठानमा थपिए २९ कोरोना संक्रमित


अंकुरण खबर
1.027K
Shares

प्युठानमा आज थप २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठान नगरपालिकाका चारजना, मल्लरानी गाउँपालिकाका सातजना, मान्डवीका ६ जना, सरुमारानीका पाँचजना र स्वर्गद्वारीका सातजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सबै अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ। यो सँगै कूल संक्रमितको संख्या २९५ पुगेको छ।