logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा भेटिए १२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.235K
Shares

मंगलबार काठमाडौं उपत्यका जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।