logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो अमेरिकी डलरको भाउ, आज कुन देशको कति ?


अंकुरण खबर
936
Shares

आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ ७९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ७९ पैसा छ।