logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि


अंकुरण खबर
832
Shares

नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका ६ जिल्लाका २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराले जनाएको छ ।

गण्डकी प्रदेशको नवलपरासी (ब.सु.पू.)मा १२ जना, स्याङ्जामा ८ जना, गोरखा र वाग्लुङमा तीनर/तीन जना र कास्की र तनहुँमा एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।