logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित


अंकुरण खबर
767
Shares

बुधबार काठमाडौं उपत्यकामा थप १७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो।

उनीहरु कुन ठाँउका हुन भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन। पछिल्लो समय उपत्यकामा संक्रमित थपिदै गएका छन्।