logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ, बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
871
Shares

आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६५ पैसा र बिक्रीदर १२१ रुपैयाँ २५ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ७ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ९ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ ७७ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ२३ पैसा छ।