logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा दोस्रो नेगेटिभ सर्किट


अंकुरण खबर
949
Shares

सेयर कारोबारमा दोस्रो नेगेटिभ सर्किट लागेको छ ।

११ बजेर ४७ मिनेट जाँदा नेप्से ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटका लागि रोकिएको हो ।

यसअघि नेप्सेमा २३ मिनेटमै पहिलो सर्किट लागेको थियो ।

५ प्रतिशत अर्थात् ६७.०४ घेटेर १२६९.४८ अंकमा पुगेपछि कारोबार रोकिएको हो । यस अवधीमा ६ लाख ३० हजार कित्ता सेयर २९ करोड ३५ लाख रुपैयाँमा किनबेच भएका छन् ।