logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा चट्याङ लागेर एक जना घाइते


अंकुरण खबर
1.287K
Shares

गुल्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् ।

इश्मा गाउँपालिका–३ का नरबहादुर नेपाली घाइते भएका हुन् । राति २ बजेको समयमा परेको चट्याङले उनी बेहोस भएका थिए ।

गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार घाइते नेपालीको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।