logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
611
Shares

आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ ८१ पैसा छ भने बिक्रीदर मूल्य १३४ रुपैयाँ ४८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १७ पैसा छ।