आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
आज शुक्रबारको मुल्यदरमा नै सुनचाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मुल्य भने ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मुल्य प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको छ ।