logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो घण्टामा नेप्सेमा १३ अंकले घट्यो


अंकुरण खबर
1.027K
Shares

नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १३.१५  अंकले घटेको छ ।

आज १२५६.११ को बिन्दुबाट सुरु भएको कारोबार पहिलो घण्टामा १.०५ प्रतिशतले घटेर १२४२.९६ को बिन्दुमा आइपुगे्को हो ।

अहिले सम्म कारोबारमा आएका १ सय ५२ कम्पनीको ८ हजार १ सय ९७ कित्ता शेयर बिक्री हुदाँ ३९  करोड ५० लाख ४८ हजार रुपैया बराबरको कारोबार भएको छ ।