logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१२ अंकले बढ्यो नेप्से


अंकुरण खबर
1.001K
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दा १२.५० अंकले बढेको छ ।

कारोबार सुरुमा केही समय ओरोलो पनि नेप्से परिसुचक तेस्रो घण्टाको अन्तिम सम्म आउँदा ०.९९ प्रतिशतले उकालो लागेको हो ।

आज १२६६.०९ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १२७७.९६ को बिन्दुमा पुगेको छ । त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ वटा उपसमुह घटेका छन् ।

अहिले कारोबार भईरहेका १६९० कम्पनीको १३ हजार ९९ कित्ता शेयर खरिद विक्री हुदाँ ५७ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।