प्रदेश ५ प्रहरीले साढे २२ सय केजी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पूर्वका ३५ वर्षीय रतिभान दमाई र गुल्मीका २९ वर्षीय मेघराज गिरी रहेका छन् ।
प्रहरी उनीहरुलाई बुटवल उपमहानगरपालिका हरियाटोलस्थित एक घरमाबाट चरेस पक्राउ गरेको हो ।