logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्वातै बढ्यो सुनको मुल्य


अंकुरण खबर
1.222K
Shares

नेपाली बजारमा आज मंगलबार सुनको मुल्य ह्वातै बढेको छ ।

आज छापावाला सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोलामा ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य दश रुपैयाँले बढेर ९ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।