logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २८ कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन अस्पताल र त्रिवि  शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका १४, ललितपुरका १० र भक्तपुरका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।