कुमारी बैंकका सबै सेवाहरु दुई दिन बन्द हुने भएको छ ।
यस बैंकले एकिकृत कारोबार सुरु गर्न लागेकोले असार २६ गते शुक्रबार र २७ गते शनिवार सम्पूर्ण सेवा बन्द गर्न लागेको हो ।
कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबारको लागि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन कारोबार बन्द गर्ने भएको बैंकले सुचना जारी गरि जानकारी गराएको छ ।
