logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गण्डकी प्रदेशमा थपिए तीन जना कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् ।

म्याग्दी, तनहुँ र बाग्लुङमा एकरएक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।