logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१०.१३ अंकले ओरोलो लाग्यो नेप्से


अंकुरण खबर
767
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ  १०.१३ अंकले ओरोलो लागेको छ ।

कारोबार अन्तिम समय ३ बजेसम्म ०.७६ प्रतिशतले घटेर १३३९.३२  को बिन्दुबाट सुरु भएको कारोबार १३२६।५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह बढेका छन् ।

अन्तिम समयसम्म कारोबार आएका १७९ कम्पनीको २९ लाख ७७ हजार  कित्ता शेयर १९ हजार ५ सय ४१ पटक खरिद विक्री हुदाँ १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।