logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २३ कोरोना संक्रमित


अंकुरण खबर
1.222K
Shares

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरू थपिँदै  गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

आज काठमाडौंमा १६ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।