logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका कोरोनामुक्त भएका यी पाँच जिल्ला


अंकुरण खबर
1.287K
Shares

नेपालका पाँच जिल्ला कोरोना मुक्त भएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको बताए।

बुधबार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु, मुस्ताङ तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए।