logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

२४ घन्टामा २५३ जना कोरोना संक्रमण मुक्त


अंकुरण खबर
1.092K
Shares

पछिल्लो २४ घन्टामा २ सय ५३ जना कोरोना भाइरसका बिरामी संक्रमणमुक्त भएका छन्।

उनीहरु उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन्।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।