logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त आइजिपी थापाले आजदेखि जिम्मेवारी सम्हाल्दै


अंकुरण खबर
871
Shares

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापाले बिहीबार दर्ज्यानी चिन्ह ग्रहण गर्दै छन् ।

आज हुने विशेष समारोहमा गृह सचिवले थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्ने छन् । त्यसपछि थापाले पदभार ग्रहण गर्ने छन् ।

थापा २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको आइजिपी रहनेछन् । ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार अवकाश पाए । उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए ।