logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा थपिए गर्भवती सहित ४ जना कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

काठमाडौं ललिपुरमा थप ४ जना कोरोना संक्रमित फेला परेका छन्।

बिहिबार ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी गर्भवतीसहित चार जना बिरामीमा संक्रमण पुस्टि भएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित देखिएकाहरुलाई आइसोलेसन वार्डमा भर्ना भएका थिए।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरसका संक्रमित थपिदै गएका छन्।