logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
624
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौका २८ जना भक्तपुरका १ र ललितपुरका १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

आज देशभरिमा ११८ जना संक्रमित भएमध्ये काठमाडौँमा ४२ जना थप संक्रमित भेटिएका हुन्।