logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्यमा गिरावट


अंकुरण खबर
793
Shares

नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापावाल तोलामा १ सय  रुपैयाँले घटेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलामा ९२ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको थियो ।

तेजावी सुन ९१ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहि ९ सय ८० रुपैयाँमा कारोबार भएकोछ ।