सप्तकोशीमा पानीको बहाव घटेको छ ।
आज विहान सप्तकोशी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ९९ हजारमा झरेको छ । अहिले सप्तकोशीका ५६ मध्ये ३३ ढोका खोलिएका छन् ।
लगातार परेको अविरल वर्षाका कारण शुक्रवार पानीको बहाव २ लाख ४० हजार ५ सय ६५ हजार ५५ क्यूसेक पुगेको थियो ।
सप्तकोशीमा प्रतिसेकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।