logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित


अंकुरण खबर
858
Shares

गण्डकी प्रदेशमा थप १५ जनालाई कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ जिल्लामा कोरोनाका १५ संक्रमित थपिएका हुन् ।

आइतबार थपिएका संक्रमितमध्ये तनहूँमा ६, पर्वत र बालुङमा २, २ जना, नवलपुर, स्याङ र गोरखामा १, १ जना । यसैगरि लमजुङमा २ जना संक्रमित थपिएका छन् ।

यो सँगै प्रदेशको कुल संक्रति संख्या १,१९२ पुगेको छ ।