logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउड अभिनेत्री ऐश्‍वर्या र छोरी आराध्यालाई पनि कोरोना संक्रमण


अंकुरण खबर
2.535K
Shares

बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन र उनी छोरी आराध्यालाई पनि कोरोना संक्रमण भएको छ ।

महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले ट्‍विट गरेर ऐश्‍वर्या र उनी छोरी आराध्यालाई कोरोना संक्रमणबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार ऐश्‍वर्याकी सासू जया बच्चनको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको पनि उनले ट्‍विटमा उल्लेख गरेका छन् ।

यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि कोरोान संक्रमण देखिएको थियो । अहिले अमिताभ र अभिषेक दुवै अस्पताल भर्ना भई उपचार गराइरहेका छन् ।