logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा आज थप १४७ जना कोरोनामुक्त


अंकुरण खबर
663
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १४७ जना संक्रमितहरु कोरोना मुक्त भएर घर फर्केको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ५८९ पुगेको छ।