logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
715
Shares

महोत्तरीको औरही गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

औरही नगरपालिका-४ कविलासा बस्ने ५० वर्षीय जिवछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।

उनलाई आफ्नै घरमा अचानक करेन्ट लागेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए । प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।