logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ बढ्यो, कति पुग्यो आज ?


अंकुरण खबर
1.469K
Shares

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोवार भएको  थियो ।

यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।