logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरको बेलकामा थपिए ४ जना कोरोना संक्रमित


अंकुरण खबर
1.638K
Shares

पछिल्लो पटक उदयपुरको बेलका नगरपालिकामा पुन ४ जनामा कोरोना संक्रमित देखिएका छन् ।

पछिल्लो संक्रमितहरुमा बेलका नगरपालिका-१ आम्बासीका ३४ वर्षीय पुरुष, ३१ वर्षीय पुरुष, बेलका नगरपालिका-९ रामपुरका ४० वर्षीय पुरुष, २५ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु मध्ये आम्बासीका दुई जना असार २१ गते साउदी अरबबाट आएका हुन भने रामपुरका दुई जना असार ११ गते भारतबाट आएका हुन ।

संक्रमित ४ जना क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् ।