logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
910
Shares

आज थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६,९४५ पुगेको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये हालसम्म १० हजार २ सय ९४  जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

आज मात्रै कोरोनालाई जितेर १,७०५  जना घर फर्किएका छन् ।