logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
910
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगश्वर गौतमका अनुसार पछिल्ले २४ घन्टामा काठमाडौंमा ३, लतिपुरमा ५ र भक्तपुरमा १ जना गरि उपत्यका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार आज देशभर १ सय ४४ जनामा कोरोना स‌क्रमण पुष्टि भएको छ ।