नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले भारतीय मिडियाले जिम्मेवारी बारे सिक्नुपर्ने बताएका छन् ।
डा। कोइरालाले भारतीय मिडियाले नेपाली मिडियासँग जिम्मेवारी सिक्नुपर्ने देखिएको बताएका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै डा. कोइरालाले भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गरेको बताए ।
उनले यस्तो सामग्रीले दुई देशको सम्बन्धमा समेत आँच आउने गरी सामग्री प्रशारण गर्नु दुस्खद रहेको उल्लेख गरेका छन् ।
यस्तो छ उनले ट्वीट:
