logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम पश्चिम सोती घटनाको प्रतिवदेन आज बुझाईंदै


अंकुरण खबर
2.665K
Shares

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले आज दिउसो ४ बजे सिंहदरबारमा सभामुखलाई प्रतिवदेन बुझाउने कार्यक्रम छ ।

गत जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिना भित्रमा प्रतिवेदन तयार गरि पेश गर्न कार्यदेश थियो।