logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थपिए ७ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालले एक विज्ञप्ति निकाल्दै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो।

नयाँ थपिएका संक्रमितहरु ३ जना महिला र चार जना पुरुष छन् । संक्रमितमध्ये कञ्चनपुरका एक जना पुरुष, अछामका एक जना महिला र एकजना पुरुष, र कैलालीका दुईजना महिला र दुई जना पुरुष छन् ।