logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप २ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
1.274K
Shares

काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १–१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन्।