logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो अमेरिकी डलरको भाउ


अंकुरण खबर
936
Shares

आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ५४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ८० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १० पैसा छ।