logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा १ जनामा मात्रै कोरोना संक्रमण


अंकुरण खबर
1.508K
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका १ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ ।